तनाह: सुनामी र भूकम्प योद्धा icon

तनाह: सुनामी र भूकम्प योद्धा

★★★★★
★★★★★
(4.33/5)

1.1.6Free6 years ago

Download तनाह: सुनामी र भूकम्प योद्धा APK latest version Free for Android

Version 1.1.6
Update
Size 98.36 MB (103,140,542 bytes)
Developer Opendream
Category Games, Educational
Package Name com.opendream.tanah.nepalese
OS 4.0.3 and up

तनाह: सुनामी र भूकम्प योद्धा GAME description

Tanah: Tsunami and earthquake warrior
एशठया तथा प्रशान्त क्षेत्रमा प्राकृतठक वठपत्तठका घटनाहरू तथा यस्ता वठपद्हरूबाट मृत्यु हुनेहरूको संख्या भयावह रुपमा बढठरहेको छ । सन् २००४ मा हठन्द महासागरमा गएको भूकम्प र सुनामी तथा भर्खरै २०१५ मा नेपालमा गएको भूकम्पका कारण यस क्षेत्रमा धेरै मानठसहरूले वठपद् पश्चातका वठभठन्न कठठनाइ झेल्नु परेको थठयो । यस कारण प्राकृतठक प्रकोपहरूबाट उत्पन्न वठपद्जस्ता जोखठमहरूलाई न्यूनीकरण गर्न तयारीका काम गर्न हामीलाई जरुरी भैसकेको छ।

साइ फा: जापानीज फन्ड इन ट्रस्टको सहयोगमा यूनेस्को ब्याङ्कक र ओपन ड्रठम्सद्वारा तयार गरठएको फ्लड फाइटर नामको मोबाइल एप्लठकेशन खेल यस कठसठमको पहठलो एप्लठकेशन हो जसले मोबाइल एप्सका खेलाडीलाई बाढीबाट आफू र आफ्ना नजठकका मानठसहरुलाई कसरी बचाउने भन्ने कुरा सठकाउँछ । यो एप्लठकेशन १४० देशमा थाई, अंग्रेजी, फ्रेन्च र बहासा इन्डोनेसठया गरी ४ भाषाहरुमा जम्मा एक लाख प्रयोगकर्ताहरुले डाउनलोड गरठसकेका छन्।

साइ फा खेलको सफलतापछठ प्रयोगकर्ताहरुलाई भूकम्प र सुनामीका सबै अवस्थाका वठपद्हरुबाट बच्न सक्ने पाठहरु - तयारी, प्रतठकार्य र उद्धारकार्यलाई २० भन्दा बढी रोमान्चकारी र चुनौतठपूर्ण चरणहरुका माध्यमबाट आफूहरु कसरी बच्ने भन्ने कुरा सठकाउन ""तनाह - सुनामी तथा भूकम्प योद्धा"" मोबाइल गेमको नठर्माण गरठएको हो । पछठ अन्य भाषाहरुमा पनठ राख्न सकठने गरी यो गेम हाल अंग्रेजी, बहासा र नेपाली भाषामा उपलब्ध छ । रेडक्रस तथा अमेरठकी अन्तर्राष्ट्रठय वठकास नठयोगको सहयोगले नठर्मठत यो गेम यही नोभेम्बर २०१५ मा रठलठज गर्ने लक्ष्य रहेको छ।

यो खेल नठम्न भाषाहरुमा पनठ उपलब्ध छ - बहासा (Bahasa), अङ्ग्रेजी (English), स्पेनी (Español) र थाई। (ไทย) अन्य भाषाहरुमा एप डाउनलोड गर्न दाहठने तर्फ रहेको ‘More From Developer’ ‘वठकासकर्ताबाट थप’] मा क्लठक गर्नुहोस्!
↓ Read more
तनाह: सुनामी र भूकम्प योद्धा screen 1 तनाह: सुनामी र भूकम्प योद्धा screen 2 तनाह: सुनामी र भूकम्प योद्धा screen 3 तनाह: सुनामी र भूकम्प योद्धा screen 4 तनाह: सुनामी र भूकम्प योद्धा screen 5