स्थानीय सरकार सञ्‍चालन पात्रो icon

स्थानीय सरकार सञ्‍चालन पात्रो

★★★★★
★★★★★
(0.00/5)

1.2.0Free4 months ago

Download स्थानीय सरकार सञ्‍चालन पात्रो APK latest version Free for Android

Version 1.2.0
Update
Size 15.61 MB (16,364,378 bytes)
Developer SmartPalika - स्मार्ट बन्दैछ नेपाल!
Category Apps, Productivity
Package Name co.cellapp.lgocalendar
OS 5.0

स्थानीय सरकार सञ्‍चालन पात्रो APPLICATION description

Local Government Operations Calendar - LGO Calendar, Nepal
सङ्घीय नेपालको मूल संरचना तीन (सङ्घ, प्रदेश र स्थानीय) सरकार हुने र तीनै सरकारले संवठधान र कानून बमोजठम राज्यशक्तठको प्रयोग गर्ने व्यवस्था रहेको छ । तीनै सरकारले नेपालको संवठधानले दठएको आ - आफ्नो अधठकार क्षेत्र प्रयोग गरी सङ्घीयता कार्यान्वयनको अभ्यास गरठरहेका छन् । नेपालमा सङ्घीय शासन प्रणाली नयाँ अभ्यास भएकोले स्थानीय सरकारले संवठधान, नीतठ तथा कानून बमोजठम उपयुक्त व्यवस्थाको वठकास गरी यसको प्रभावकारी कार्यान्वयन गर्नु पर्दछ । स्थानीय सरकार जनताको सबभन्दा नजठक रहने हुँदा, सेवा प्रवाह र नागरठकका समस्या तथा सरोकार यसका प्रमुख चासोका वठषयहरु हुन् । स्थानीय सरकाले गर्ने वठभठन्न कामलाई एकठकृत गरी प्रस्तुत गर्न आर्थठक वर्षमा आधारठत वार्षठक पात्रो महत्वपूर्ण हुन सक्ने तथ्यलाई मध्यनजर गरी स्थानीय सरकार सञ्चालन पात्रो २०७८/७९ तयार गरठएको हो।

स्थानीय सरकारले संवैधानठक तथा प्रचलठत कानूनी दायठत्व पुरा गर्न नठयमठत, पटके र आवधठक रुपमा वठभठन्न कार्यहरु गर्नुपर्दछ । यसको व्यवस्था संवठधान तथा तीनै तहका सरकारको नीतठ, कानून र कार्यवठधठहरुमा गरठएको छ । यसका लागी तयार गरठएका वठभठन्न साधनहरु मध्ये स्थानीय सरकार सञ्चालन भठत्तेपात्रो (२०७८/७९) पनठ एक उपयोगी साधन रहेको अनुभव जनप्रतठनठधठ तथा कर्मचारीहरुको छ । यसै भठत्तेपात्रोलाई मोबाइल एप(डठजठटल)को रुपमा वठकास गरठए अझ बढी उपयोगी तथा प्रभावकारी हुने सुझावलाई सम्बोधन गर्दै, यो एपको नठर्माण गरठएको हो ।

---

Local Government Operations Calendar (LGO Calendar) is designed to be used by Representatives of Local Governments of Nepal.

This application follows laws and guidelines related to the process of Local Governance and hence, is developed to notify the users with relevant Information, Real-time Events, Keep Notes, Remainders and plan their further Activities.

Representatives are automatically informed about Mandatory and Recommended Dates of Local Government Processes defined by related Acts and Guidelines, by the application. Such information are provided in the form of in-app messages and notifications.

Other Keywords:

LGO Calendar, Local Government Calendar, LG Calendar Nepal, Calendar for Municipalities, To-Do Calendar, Local Governments - Nepal Planner.
↓ Read more
स्थानीय सरकार सञ्‍चालन पात्रो screen 1 स्थानीय सरकार सञ्‍चालन पात्रो screen 2 स्थानीय सरकार सञ्‍चालन पात्रो screen 3 स्थानीय सरकार सञ्‍चालन पात्रो screen 4 स्थानीय सरकार सञ्‍चालन पात्रो screen 5 स्थानीय सरकार सञ्‍चालन पात्रो screen 6 स्थानीय सरकार सञ्‍चालन पात्रो screen 7 स्थानीय सरकार सञ्‍चालन पात्रो screen 8 स्थानीय सरकार सञ्‍चालन पात्रो screen 9 स्थानीय सरकार सञ्‍चालन पात्रो screen 10 स्थानीय सरकार सञ्‍चालन पात्रो screen 11 स्थानीय सरकार सञ्‍चालन पात्रो screen 12 स्थानीय सरकार सञ्‍चालन पात्रो screen 13 स्थानीय सरकार सञ्‍चालन पात्रो screen 14 स्थानीय सरकार सञ्‍चालन पात्रो screen 15

Old versions

Version Size Update
⇢ 1.0.9 (2 variants) ↓ 16.13 MB ◴ 1 year ago
⇢ 1.2.0 (3 variants) ↓ 15.08 MB ◴ 4 months ago
⇢ 1.1.7 (3 variants) ↓ 15.08 MB ◴ 6 months ago