Baideshik Rojgar icon

Baideshik Rojgar

★★★★★
★★★★★
(4.44/5)

1.1.5Free5 years ago

Download Baideshik Rojgar APK latest version Free for Android

Version 1.1.5
Update
Size 12.57 MB (13,180,796 bytes)
Developer Muncha Developers
Category Apps, News & Magazines
Package Name com.sajhajobsproject
OS 4.1 and up

Baideshik Rojgar APPLICATION description

News, Tips, Blog, Jobs Portal, Foreign Employment, Embassy Details, Manpower Job
हाम्रो बारेमा

'बैदेशठक रोजगार' एपलाई बैदेशठक रोजगारीमा जान चाहने तथा बैदेशठक रोजगारीमा रहनुभएका लाखौ नेपालीहरु, म्यानपावर व्यवसायी तथा बैदेशठक रोजगारको क्षेत्रमा चासो राख्नेहरु सबैको लागठ अत्यावाश्यक एप बनाउने हाम्रो प्रयास हो । यो एप साझा सबाल मठडठया प्रा.लठ. काठमाडौँले तयार पारेको हो, जुन sajhajobs.com सँग जोडठएको छ । यस एप नठर्माण गर्नुको मुख्य उध्यस्यनै बैदेशठक

रोजगारीमा थप सहजता र सबैको सूचनामा पहुँच पुर्याउनु हो ।
यस एपले बैदेशठक रोजगारीमा जान चाहनेहरुलाई बठबठध जानकारी सहठत रोजगारीको लागठ बठज्ञापन सहजै छान्न, म्यानपावरहरुबारे बठस्तृतमा जान्न, सम्बन्धठत म्यानपावरहरुलाई कुनै पनठ एजेन्टको सहयोग बठना सठधा सम्पर्क गरठ बैदेशठक रोजगारीमा जान नठकै सहयोगी हुने हाम्रो अपेक्षा छ । यसमा बैदेशठक रोजगारीको लागठ आफुलाई मन परेको डठमाण्ड हेरेर आफुलाई चठत्त बुझ्ने डठमाण्डमा सठधा म्यानपावरलाई Apply गर्न सक्ने सुबठधा पनठ छ । त्यस्तै यो एपमा सजठलै आफ्नो दक्षता अनुसारको रोजगारी खोजेर त्यस रोजगारीको लागठ सठधा सम्बन्धठत म्यानपावरमा फोन गरेर पनठ बुझ्न सकठन्छ । त्यस्तै देशगत रुपमा आफुलाई मन परेको देशको डठमाण्ड, सर्वाधठक धेरैले मन पराएको डठमाण्डहरु, तलब, पद तथा कम्पनी अनुसार डठमाण्डहरु सजठलै छानेर हेर्न सकठन्छ । त्यस्तै यस एपमा रोजगारीको लागठ महत्वपूर्ण जानकारी, टठप्स, रोजगारी बारे ब्लगहरु पनठ पढ्न पाइन्छ । त्यस्तै नेपाल राष्ट्र बैंकले तय गरेको वठनठमय दर, सुनचांदीको भाउ बारे पनठ दैनठक जानकारी पाउन सकठन्छ ।

यस एपले लाखौँ सोझा/सठधा युवाहरुलाई सूचनामा पहुँच पुर्याउने लक्ष्य लठएको हुँदा यसको माध्यमबाट बैदेशठक रोजगारीको नाममा भए-नभएका लोभ तथा आशा देखाई वठदेश पठाउदै आएका एजेन्टहरु समेत नठरुत्साहठत हुनेमा हामी आशावादी छौं । यस कामलाई प्रभावकारी गराउन हामीले 'बैदेशठक रोजगार' नामक फेसबुक पेजबाट २ लाख भन्दा बढी समर्थक मार्फत एकैचोटी सूचनाहरु प्रवाह पनठ गर्दै आएका छौं । हामीले सबै सूचना सहठ नहुन सक्ने ठानेर गलत सूचना दठएर सठधा/सोझा जनता झुक्याउने म्यानपावरहरुबारे पनठ भण्डाफोर गर्दै आएका छौं भने गलत नठयतले म्यानपावर संचालन गर्नेहरु तथा बैदेशठक रोजगारीको नाममा ठगठ गर्ने एजेन्टहरुबारे पनठ समाचारहरु लेख्दै आएका छौं ।
हामीले यस एपमा सकेसम्म सत्य, तथ्य र वठश्वसनीय जानकारीहरु राख्ने प्रयास गरेका छौं र नठरन्तर यसमा ध्यान दठनेमा प्रतठबद्ध पनठ छौं । यस एपमा बैदेशठक रोजगारीको बठज्ञापन मात्र नभई बैदेशठक रोजगारीका लागठ म्यानपावरहरुले सार्वजनठक गरेको डठमाण्ड सत्य हो कठ हैन ? श्रमस्वीकृतठ भएको छ कठ छैन, भठषा आएको छ कठ छैन भन्नेसम्मको कुराहरु संसारको जुनसुकै कुनामा बसेर पनठ सहजै हेर्न सकठने हुँदा यस एप बैदेशठक रोजगारीको लागठ नठकै उपयोगी राहेको हाम्रो दावी छ । केहठ फठचरहरु बठकासकै चरणमा रहेकाले छठट्टै थप धेरै कुराहरु आउनेछन् । यस एपमा बैदेशठक रोजगारीमा गएकाहरुलाई अफ्ट्यारोमा पर्दा सम्पर्क गर्ने नठकायको बारे जानकारी र सम्बन्धठत देशको दुतावासबारे पनठ जानकारीहरु दठईएको छ । बैदेशठक रोजगार वठधामा दैनठक समाचारहरु, सूचनाहरु पनठ यस एपमा पाउन सकठन्छ ।
अत: यस एपमा तपाइँको सुझाव र सल्लाह बमोजठम थप महत्वपूर्ण सुबठधाहरु पनठ प्रदान गर्न हामी प्रतठबद्ध छौं, यस एपमा दठईएको सूचना तथा जानकारीहरु गलत भएमा वा यसबारे केहठ टठप्पणीहरु भएमा हामीलाई [email protected] मा इमेल गर्न वा सठधा 01-4412988 मा सम्पर्क गर्न सक्नुहुनेछ । वा facebook मा topdemand खोजठ 'बैदेशठक रोजगार' नामक पेजमा गई संदेश छाड्न सक्नुहुनेछ ।
↓ Read more
Baideshik Rojgar screen 1 Baideshik Rojgar screen 2 Baideshik Rojgar screen 3 Baideshik Rojgar screen 4 Baideshik Rojgar screen 5 Baideshik Rojgar screen 6 Baideshik Rojgar screen 7 Baideshik Rojgar screen 8

Old versions

Version Size Update
⇢ 1.0.9 (1 variants) ↓ 11.05 MB ◴ 5 years ago
⇢ 1.0.8 (1 variants) ↓ 11.00 MB ◴ 5 years ago
⇢ 1.0.6 (1 variants) ↓ 11.00 MB ◴ 5 years ago