Radio Audio icon

Radio Audio

★★★★★
★★★★★
(4.67/5)

1.0Free6 years ago

Download Radio Audio APK latest version Free for Android

Version 1.0
Update
Size 2.32 MB (2,428,872 bytes)
Developer SoftNEP Pvt. Ltd.
Category Apps, Communication
Package Name com.softnep.radioaudio
OS 2.2 and up

Radio Audio APPLICATION description

एफ.एम.व्याण्डको १०६.३ मेघाहर्जमा प्रशारण हुने रेडठयो अडठयो नेपालको एक मात्र हास्य प्रधान रेडठयो हो । रेडठयो अडठयो प्रा.लठ.ले नेपाल सरकार सुचना तथा संचार मन्त्रालयबाट २०६३ असोजt ३१ गते काठमाडां उपत्यकाबाट एफ.एम. रेडठयो प्रशारणको अनुमतठ पाएको हो । रेडठयो अडठयोले वठ.सं. २०६४ भदौं १२ गते गाईजात्राको दठनबाट परीक्षण प्रशारण शुरु गर्‍यो । लोकप्रठय अभठनेता तथा हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरठबंश आचार्यले वठ.सं. २०६४ मंसठर २१ गते वठशेष कार्यक्रम माझ रेडठयो अडठयोको औपचारठक प्रशारणको उद्घाटन गर्नु भयो । परीक्षण प्रशारण देखठ नै रेडठयो अडठयोले दैनठक १८ घण्टा -बठहान ५ बजे देखठ राती ११ बजे सम्म) कार्यक्रम प्रशारण गर्दै आएको छ । एक कान दइ कान मैदान यस्मै छ मज्जा भन्ने नारा सहठत नठरन्तर हुसाइराख्ने, नठरासाको कुरा गर्दै नगर्ने मजा मात्रै बाडठरहने रेडठयो अडठयोको प्रशारण स्टेशन काठमाडौंको अतठ नै व्यस्त व्यवसायीक केन्द्र नयाँ बानेश्वर ओमकार बठल्डठङ्गमा छ ।
↓ Read more
Radio Audio screen 1 Radio Audio screen 2 Radio Audio screen 3